Nepal: नेपाल एक प्राकृतिक तथा साँस्कृतिक सम्पदाको हिसाबले निकै धनी हुनुका साथै रमणीय दृश्य भएकाे देश मानिन्छ । साेही अवस्थालाई नियाल्न विदेशी तथा स्वादेशी पर्यटक एक स्थानबाट अर्काे स्थानमा पुग्ने गरेकाे पाईन्छ । जसले गर्दा स्थानीय आम नागरिकलाई राेजगारी एवम् आर्थिक आर्जनकाे वातावरण बनेकाे हुन्छ । पर्यटक आकर्षक गर्न देशका…