कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९, बहादुरगञ्ज अवस्थित शिवराज अस्पताल बजेटकाे अभावमा जिर्ण बन्दै गएकाे छ । जिल्लाकै सबैभन्दा पुरानो अस्पताल सञ्चालनमा अहिले बजेट र जनशक्ति अभावमा कारण जिर्ण बन्दै गएको हाे । नागरिकहरुको उपचार गर्ने अस्पताल नै सञ्चालनमा कठिनाई भएपछि सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएकाे छ । स्थानिय तहको निर्वाचन सँगै…