Press "Enter" to skip to content

Posts tagged as “Shivnagar lions club”

शिवराजमा २१ सदस्यीय लायन्स क्लब गठन

कपिलवस्तुको शिवराज नगरपालिकामा लायन्स क्लब अफ शिवराज कमिटी गठन भएको छ । जसको अध्यक्ष कमल पाण्डे, उपाध्यक्ष शान्ता गाैतम, विजय भुसाल ,सचिव कृष्ण प्रसाद पाेख्रेल,सह-सचिव- नविन भण्डारी,काेषाध्यक्ष – बाबुराम पाण्डे सहित २१ सदस्य कमिटी गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । आगामी दिनमा यस क्लवले दिगाे बनेर गरिने समाजसेवाकाे बारेमा…