भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज विरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन गरिएको छ । “सुरक्षित घर बास सबैलाई, “खेतीयोग्य जमिन किसानलाई” भन्ने मुल नाराका साथ गठित भुमि समाधान कार्यान्वयनका लागि बृहत खबरदारी अन्तर्गत प्लेकार्ड सहित आयोग खारेज विरुद्ध विरोध गरिएको भूमि अधिकार मञ्च कपिलवस्तुका अध्यक्ष निरुपत थारुले जानकारी दिए । जिल्ला…