Press "Enter" to skip to content

Posts tagged as “School”

सिद्धार्थ आधारभुत विद्यालयको सार्वजनिक सुनवाई, News of Nepal

सिद्धार्थ आधारभूत विद्यालयको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको शिवराज–५, खैरीमा रहेको विद्यालयको सोमबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनवाई कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका–५, का वडा सदस्य जयस मोहम्मद मियाले विगतभन्दा विद्यालयले गरेको कार्य प्रशंसा गरेका छन् । गुणस्तरीय शिक्षालाई जोड दिएको बताउँदै तुलनात्मक…