बाढि र डुबानको जोखिमलाई मध्य नजर गर्दै पश्चिम नवलपरासिको सरावल गाउपालिकाले बाढीपीडित क्षेत्रमा दुख पिडामा परेका नागरिकहरुको राहत उद्दारका लागि विभिन्न उद्घार समाग्री सहयोग गरेको छ । सरावल वडा नम्बर 6 र 7 मा बाढि र डुबानको बढि जोखिम हुने हुदा सो जोखिमलाई न्यूनीकरण गर्न शुक्रबार वडा नम्बर ६ मधवलियामा…