रोट्रयाक क्लब अफ कपिलवस्तुद्वारा उमरी अवस्थित थारु संग्रहालयमा (Tharu Museum) वृक्षारोपण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १ उमरीमा वृक्षारोपण कार्यक्रम गरिएको आयाेजकले जनाएकाे छ । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले रोट्रयाक क्लब अफ कपिलवस्तुले वृक्षारोपण, रक्तदान जस्ता हरेक सामाजिक कार्यमा अग्रसर रहेको…