Press "Enter" to skip to content

Posts tagged as “Rastriya Janamorcha Nepal”

अरु पनि राजनैतिक अवसर हुँदाहुँदै किन यि पुर्व गा. वि. स अध्यक्षले चुने राष्ट्रिय जनमोर्चा ? News of Nepal

कपिलवस्तुको विजयनगर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि पूर्व गाविस अध्यक्ष सहित ५५ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शुक्रबार विजयनगर वडा नं ६, जुटपानीमा आयाेजित एक कार्यक्रममा पार्टी प्रवेश गरेकाे राजमाेले जनाएको छ । बिक्रम सम्बत २०५४ को स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्रबाट विजय भएका विजयनगर वडा नं ६, जुटपानीका…