रामग्राम नगरपालिकाले १९ जना महिला सामुदायिक स्वास्थय स्वयंसेविकाहरुलाई सम्मान गरि विदायी गरेको छ । नगरपालिकाले ६० उमेर पुगेका १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५० हजार नगद राशी प्रदान गर्दै एक कार्यक्रम बिच सम्मान सहित विदायी गरेको हो । रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको विदायी कार्यक्रममा नगर…


