Press "Enter" to skip to content

Posts tagged as “Prithvi Jayanti”

बोर्डगाउँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो, News of Nepal

कपिलवस्तुका विभिन्न स्थानमा पृथ्वी जयन्तीको अवसर पारी विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइएकाे छ । सोही अवसरमा राष्ट्र निर्माता बडामहाजधिराज श्री ५ पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको आयाेजकले जनाएको छ । सरकारले बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेकाे पाइन्छ । २०६३ सालपछि…