Press "Enter" to skip to content

Posts tagged as “Press center”

प्रेस सेन्टर नेपाल कपिलवस्तुकाे नेतृत्वमा बेल्वासे चयन, News of Nepal

प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५औँ अधिवेशन सम्पन्न भएको छ । ताैलिहवामा शनिबार सम्पन्न अधिवेशनबाट अर्जुन बेल्बासेको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएकाे आयाेजकले जनाएको छ । त्यसैगरी खुल्ला उपाध्यक्षमा भुपाल थापा, समावेशी उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा माधव बेल्बासे, सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल,…