Press "Enter" to skip to content

Posts tagged as “Poetry”

जिल्ला स्तरीय मा. वि तह कविता प्रतियोगिता सम्पन्न, News of Nepal

राष्ट्रिय बालदिवस २०७८ को अवसरमा जिल्ला स्तरीय मा.वि. तह कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बाल सङ्गठनको आयोजना तथा सरावल गाउँपालिका ,पाल्हिनन्दन गाउँपालिका , प्रतापुपर गाउँपालिकम ,सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका , सुनवल नगरपालिका , रामग्राम नगरपालिकाकाे संयुक्त सहयोग र सहकार्यमा जिल्ला स्तरीय मा.वि. तह कविता प्रतियोगिता सम्पन्न भएको हो…