Press "Enter" to skip to content

Posts tagged as “News”

एकरूपताले समाचार सम्प्रेषण आवश्यक : अधिकारी, News of Nepal

नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले एक रूपताले समाचार सम्प्रेषण गर्न आवश्यक रहेकाे बताएका छन् । बुधबार जिल्लाको ताैलिहवामा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकारीले यस्ताे बताए । उनले पत्रकार सरकारकाे चाैथाैँ अङ्ग भएकाे बताउँदै सबै राजनीतिक दलका गतिविधि तथा क्रियाकलापलाई बिना पुर्वग्राह समाचार सम्प्रेषण गर्नुपर्ने बताए । एमाले कपिलवस्तु…