नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा (बिप्लव) द्वारा बेपत्ता जयसिंह धामी हत्याको बिरोध प्रदर्शन गरिएकाे छ । शनिबार चन्द्रौटामा नेकपा बिप्लवले उक्त घटनाको नेपाल सरकारले छानबिन गर्नुपर्ने भन्दै बिरोध गरेकाे शिवराज नगर कमिटीले जनाएकाे छ । दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी बगेका थिए ।…