Press "Enter" to skip to content

Posts tagged as “Nepal Police”

बुद्धभुमिका आमा समूहलाई आँखा उपचार सम्बन्धि तालिम , News of Nepal

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आँखा उपचार सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्प दृष्टियुक्त संघ (एन.एब.बी.पी.), नर्वेको आर्थिक सहयोगमा बुद्धभुमि नगरपालिकामा आमा…