Press "Enter" to skip to content

Posts tagged as “Nepal journalist association”

जनपत्रकारकाे दाेस्राे भेला सम्पन्न, नयाँ नेतृत्वमा थारु चयन, News of Nepal

जनपत्रकार संगठन नेपाल कपिलवस्तुकाे दाेस्राे जिल्ला भेला सम्पन्न भएकाे छ । शनिबार गाेरुसिंगेमा सम्पन्न भेलाले अनिल थारुकाे अध्यक्षतामा १५ कार्य समिति गठन गरिएको छ । जसकोे सचिवमा इमान सुनार र कोषाध्यक्षमा सुस्मिता भट्टराई चयन भएकाे छन् । पछि थप सदस्य मनाेनयन गर्ने गरि ४ पद रिक्त रहेकाे नवगठित समितिले जनाएकाे…