Press "Enter" to skip to content

Posts tagged as “Nepal Banda”

चन्द्राैटामा बन्दकार्ता माथि दादागिरी शैलीमा दमन, News of Nepal

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेकाे नेपाल बन्दका क्रममा प्रहरीले बन्दकर्ता माथि दमन गरेकाे छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा पार्टी नेता, कार्यकर्ता, महिला, विद्यार्थी लगायत लाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मंगलबार नेपाल बन्द गर्न उत्रिएका बन्दकार्ता माथि दादागिरी शैलीमा दमन गरिएको आयाेजकले जनाएको छ । नेकपाकाे गृह जिल्ला…