Press "Enter" to skip to content

Posts tagged as “NEA”

कपिलवस्तुमा विद्युत सेवा अवरुद्ध हुने, News of Nepal

कपिलवस्तुकाे विभिन्न स्थानमा शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि (शनिबार) बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म बुस कटिङ तथा जम्पर मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले सूचना जारी गरेकाे छ । चन्द्रौटा सवस्टेशनबाट सप्लाई भएको…