बाढीपीडित किसानको मर्का नबुझेपछि विशाल रयाली निकालेर जिल्ला प्रशासन कार्यालय पक्षिम नवलपरासीमा ३ बुँदे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र किसानहरूले बुझाएका छन् । पछिम नवलपरासीको बाढी नियन्त्रण समवन्य समितिको आयोजना तथा नवलपरासी युवा समाजको सहयोगमा आयोजित विशाल रयाली परासीको बाइपास देखि शुरू भएको किसानहरूको लहर बुद्ध चोक परिक्रमा…