कपिलवस्तुको चन्द्रौटामा एमसीसी विरुद्ध क्रियाशील पाँच दलिय विरोध प्रदर्शन गरिएकाे छ । बुधबार एमसीसी सम्झौता खारेजीकाे नारा जुलुस गर्दै चन्द्राैटा बजार परिक्रमा चन्द्रौटा चोकमा काेणसभामा परिणत भएकाे हाे । नेकपा(विप्लव), नेकपा(माले), राष्ट्रिय जनमाेर्चा, नेकपा (मसाल) र नेकपा माओवादी लगायतकाे संयुक्त आयाेजनामा कार्यक्रम गरिएको बताइएको छ । नेकपाका केन्द्रीय सदस्य भेषराज…