कपिलवस्तुको चन्द्रौटामा आयोजित भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लबले जित हाँसिल गरेकाे छ । उक्त भलिबल प्रतियोगिता असाेज १ गते सञ्चालन भएकाे थियाे । बुधबार भएको फाईनलमा पुरुष तर्फ गलकोट बाग्लुङ र मणिमुकुन्द क्लव बिच प्रतिस्पर्धा भएको थियो । खेलको अन्तिम समयमा विवाद भएपछि गलकोटले मैदान छाडेको थियो । रेफ्रिको निर्णय…