Press "Enter" to skip to content

Posts tagged as “Land Mafia Nepal”

ठेक्का नभएकाे खाेलाबाट करोडौँको नदीजन्य पदार्थ चोरी निकासी, News of Nepal

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही नदीबाट करोडौँको नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरिएको पाइएको छ । नगरपालिकाको वडा नं. १ र ९ नं. सिमानामा पर्ने सुरही नदीबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा तथा मिस्कट चोरी निकासी गरिएको स्थानीयले गुनासो गरेकाे छन् । स्थानीयले चोरी निकासी भइरहेको सूचना पाएपछि वडा कार्यालय…