पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ कुर्थावलमा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । संवाद सहयोग समितिका अध्यक्ष किरन हरिजनकाे अध्यक्षतामा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे । एबिसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्य तथा किसान सवाद केन्द्रकाे अायाेजनामा छुवाछूत विरुद्ध…