लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नागरिकहरुकाे जीवनस्तर उठाउन प्रदेश सरकार प्रतिबद्ध भएकाे बताएका छन् । जसपा साँस्कृतिक महासंघकाे आयाेजनामा जिल्लाकाे चन्द्राैटामा बुधबार आयाेजित मन्त्री स्वागत तथा सम्मान समारोह कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री केसीले यस्ताे बताएका हुन् । अहिलेको सरकारले समाजवादको रक्षा गर्नुका साथै नागरिकहरुको जिवनस्तर उठाउन लागि पर्ने प्रतिबद्ध…