Press "Enter" to skip to content

Posts tagged as “KP oli”

ओलीकाे राजनीतिक पत्ता साफ गरेर छाड्छु :पुुष्पकमल दाहाल प्रचण्ड

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासकीय भवनको समुदघाटन समारोह कार्यक्रम सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलकाे प्रमुख अतिथतामा पाल्हिनन्दन गाउँपालिकाको प्रशासकीय भवनको उद्घघाटन गरिएको हाे । गणतन्त्रकाे नायक एवम् सम्माननीय…