विगत केही दिन देखि बेपत्ता रेहेका विक्रम पौडेलको खोजिकार्य गर्न तालिम प्राप्त कुकुर परिचालन गरिएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटा निवासी ३३ वर्षिय पौडेलको हाल सम्म पनि पत्ता नलागेपछि कुकुर परिचालन गरिएको बताइएको छ । लगातार ४ दिन देखि प्रहरी प्रशासन र स्थानिय लगायतले खोजि कार्य गर्दा समेत नभेटिए…