प्रदेशस्तरीय सरुवा रोग अस्पताल कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटामा बन्ने भएको छ । चन्द्राैटा हाटबजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गामा अस्पताल बन्ने लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताए । केसीका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७-७८ को बजेटमा…