Press "Enter" to skip to content

Posts tagged as “Janki Prasad Yadav”

शिवगढीलाई पर्यटन क्षेत्र बनाउने : मन्त्री यादव, Nepal News

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले शिवगढीलाई पर्यटन क्षेत्र बनाउने बताएका छन् । शिवगढी ऐतिहासिक किल्ला रहेकाे बताउँदै पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्ने सम्भावना रहेकाे बताए । कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर-९ अवस्थित शिवगढीमा आयाेजना गरिएको पाँचाैं महा शिवरात्री पर्व विशेष साँस्कृतिक महाेत्सवकाे समुद्घाटन गर्दै उनले…