Press "Enter" to skip to content

Posts tagged as “illegeal import from India”

३ लाख १५ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा तथा मालसामान बरामद, The Horizon Times, News of Nepal

पश्चिम नवलपरासीमा ३ लाख १५ हजार मुल्य बराबरको अवैध कुखुरा तथा मालसामान बरामद भएको छ । भारतबाट भन्सार छलि गरेर अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २ लाख ३५ हजार मुल्य बराबरको कुखुराका चल्ला लेडिज कुर्ता सुरुवाल,लेडिज साडी जस्ता थान कपडा बर्दघाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध मालसामान बरामत…