वडा प्रहरी कार्यालय चन्द्राैटाद्वारा अवैध चल्ला नष्ट गरिएको छ । जिल्लाको शिवराज नगरपालिका-४, समिति चाेक स्थित बर्गदवातर्फ जाँदै गरेकाे साइकल सहित चल्ला काटुन छाडे्र फरार भएकाे बेला नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । आइतबार बिहान बर्गदवा तर्फकाे सडक खण्डमा आक्सा ब्रिडिङ फार्म लेखिएकाे ८ वटा कार्टुनमा ६ सय पिस रहेका…