Press "Enter" to skip to content

Posts tagged as “Hulaki Highway”

हुलाकी राजमार्ग भत्किन सुरु, यो लापरबाही कसको? The Horizon Times

नेपालको पुर्व पश्चिम जोड्ने गरी निर्माणधिन अवस्थामा रहेको हुलाकी राजमार्ग भत्किन थालेको छ । मेचि देखि महाकाली जाेड्ने महेन्द्र राजमार्ग र दक्षिणि भेग भएर जाने हुलाकी लोकमार्ग सञ्चालन नहुँदै भत्किन थालेपछि स्थानीयलाई सास्ती भएको छ । सडक निर्माण कम्पनीले समयमा निर्माण कार्य सम्पन्न नगर्दा र निर्माण कार्यमा ध्यान नदिँदा अविर…