कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत १५ शैयाको अस्पताल निर्माण हुने भएकाे छ । नगरपालिकाले अस्पताल निर्माण गर्ने नागरिकलाई सूचना भएपछि जग्गादाता बढिरहेको बताइएको छ । केहि दिन अघि शिवराज नगरपालिका वडा नं. २ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका ५ कुदरबेटवामा ईश्वरी पाण्डेले जग्गा प्रदान गर्ने भन्दै नगरपालिकामा पत्र बुझाइएकाे नगरपालिकाले…