Press "Enter" to skip to content

Posts tagged as “Horizon Times”

शुद्ध अाक्सिजनको लागी Sarawal Nepal मा ५०% अनुदानमा फलफूलकाे बिरुवा वितरण

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा (Sarawal Rural Municipality)फलफूलकाे विरुवा वितरण गरिने कार्यक्रम सुरु भएको छ । पालिका भित्रका किसानहरुलाई ५०% अनुदानमा फलफूलकाे बिरुवा वितरण कार्यक्रम अाज देखि सुरु भएको छ । गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल लगाएतकाे उपस्थितिमा पालिका भित्रका किसानहरुलाई फलफूलकाे बिरुवा वितरण कार्यक्रम…