Press "Enter" to skip to content

Posts tagged as “Health”

समयथान क्याम्पसमा प्याड हस्तान्तरण, News of Nepal

कपिलवस्तुकाे समयथान बहुमुखी क्याम्पसमा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. ४ खरेन्द्रपुरमा रहेको क्याम्पसमा बुधबार सेनेटरी प्याड हस्तान्तरण गरिएको आयाेजकले जनाएको छ । अनेरस्वियू समयथान क्याम्पस कमिटीको मागको आधारमा शिवराज नगरपालिकाको सहयोग शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुको पहलमा क्याम्पसमा अध्यनरत छात्राहरुका लागि ३ सय…