नवलपरासी: पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ र ५ मा किशोर किशोरीहरुले मुठ्ठी दान कार्यक्रम सम्पन्न गरेको छन । नयाँ भेेरियन्ट सहितको कोरोना बाट संक्रमित भएको र मृत्यु भएका गरिब बिपन्न परिवार लाई सहयोग गर्ने उदेश्यले मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्राेम फाउन्डेसन द्धारा पाल्हिनन्दनमा…