Press "Enter" to skip to content

Posts tagged as “Free firewood”

In Kapilvastu Free firewood distribution after the cold snap, News of Nepal

केही दिनदेखि तराईमा शीतलहर शुरु भएसँगै चिसोले जनजीवन प्रभावित हुन थालेकाे छ । चिसाेलाई मध्यनजर गर्दै जिल्लाको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले आगो ताप्नका लागि स्थानीयवासीलाई नि:शुल्क दाउरा वितरण शुरु गरेको छ । शीतलहरसँगै चिसोको प्रभाव बढेपछि कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले कपिलवस्तुको महाराजगंज बजार, गैडहवा चोक, चन्द्रौटाको समिति चोक,…