Press "Enter" to skip to content

Posts tagged as “Fllod victim nepal”

म कुनै पार्टी मा सम्लग्न छैन, मैले रहत पाइन, पीडित लामिछाने , News of Nepal

अविरल बर्षा भइरहेको बखत जुनसुकै प्राणीले सुरक्षित बासस्थान खाेज्छ । अझ मानिसकाे सन्दर्भ जाेड्दै गर्दा आफ्नो निजी सुरक्षित बासस्थान नभए छिमेकी राेज्छ । यस्तै पीडा भाेग्दै आएकाे छ कपिलवस्तुको पूर्व रहटकाेल सुकुम्बासी टाेलमा बसाेबास गर्दै आएकाे लामिछाने परिवार । घटना भदौ १९ गतेको हो । ११ महिने छोरीलाई तेल लगाइदिँदै…