Press "Enter" to skip to content

Posts tagged as “Federation of Indigenous Journalists”

फाेनिज कपिलवस्तुकाे नेतृत्वमा श्रेष्ठ, News of Nepal

आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) कपिलवस्तुकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । ताैलिहवामा शनिबार सम्पन्न अधिवेशनले शैलेन्द्र श्रेष्ठकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा अनिल थारु चयन भएका छन् भने सचिवमा सिर्जना थारु रहेकी छन् । त्यसैगरी सह सहसचिवमा रचना खासु मगर चयन…