Press "Enter" to skip to content

Posts tagged as “education”

विधार्थीहरुकोउज्ज्वल भविष्य निमित्त शैक्षिक सामग्री वितरण, News of Nepal

कपिलवस्तुकाे शिवराज-१, शिवपुरमा वडा स्तरिय परियाेजना सल्लाहकार समितिको बैठक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रबार वडा नं.१ मा आयाेजना गरेकाे कार्यक्रममा १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हाे । वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै जगत बहादुर जिसीले समाजमा लुकेर रहेका समस्यालाई उजागरी समाधानकाे विकल्प खाेज्न अह्म भुमि खेलेकाे…