Press "Enter" to skip to content

Posts tagged as “Durga Devi”

दुर्गा मन्दिर चन्द्रौटाको नेतृत्वमा पाण्डे चयन, News of Nepal

कपिलवस्तुकाे शिवराज-५, अवस्थित दुर्गा मन्दिर चन्द्रौटाको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार दुर्गा मन्दिरमा भएको अधिवेशनले भिमलाल पाण्डेको संयाेजकतत्वमा ११ सदस्यीय दुर्गा मन्दिर संरक्षण समिती गठन भएको छ । जसको उपाध्यक्षमा बाल कुमारी घिमिरे, सचिवमा कविता आर्चाय, सह सचिवमा गुरु प्रसाद यादव, कोषाध्यक्षमा लाल बहादुर थापा,…