Press "Enter" to skip to content

Posts tagged as “Dr. Mukesh Chaudhary”

आदिवाशी जनजाति समूहका डा. चाैधरी शिवराज अस्पतालमा नियुक्त

कपिलवस्तु, नेपाल: कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९, बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. मुकेश चौधरी नियुक्त गरिएका छन् । जेठ १६ गतेको कृष्णनगर नगरपालिकाकाे निर्णय अनुसार चौधरीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको अस्पतालले जनाएकाे छ । यस अघिका अस्पतालका मेसु सत्य लक्ष्मी सक्यले जेष्ठ १५ गते अवकाश पाएपछि मेसु…