नवलपरासी, नेपाल: पश्चिम नवलपरासीमा नयाँ भेरियन्ट सहितको काेराेना भाईरसकाे संक्रमण बढ्दै गएपछि नवलपरासीका किशोर किशोरीहरुले एविसि नेपालकाे अार्थिक सहयोगमा काेराेना बाट बचने उपाय र सावधानीकाे विषयमा जिङ्गल बनाई नया माध्यम द्धारा जनचेतना फैलाउदै छन । पश्चिम नवलपरासीमा काेराेना भाईरसकाे संक्रमण र मृत्यु दर बढ्दै गएपछि काेराेना बाट बचनका लागि नवलपरासीका…