Press "Enter" to skip to content

Posts tagged as “Corona”

कोरोनको कहरले यसरी यो परिवार बिचाल्लीमा, News of Nepal

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका एक बालक पछिल्लो समय विषम परिस्थितिमा बेसहारा बन्दै गएका छन् । काेभिड संक्रमित महिलाकाे मृत्युुपछि एक महिने नवजात शिशुलाई ६ महिनासम्म आवश्यक पोषण सहित स्याहारसुसार गर्ने जिम्मेवारी गाउँपालिकाले लिएको थियाे । जिल्लाको गाउँपालिका वडा नं. १, हनुमाननगर निवासी पुन्सिराम चौधरीको १ महिने छोरा गोविन्द चौधरीलाई स्याहारका लागि…