Press "Enter" to skip to content

Posts tagged as “CK Raut”

जनमत पार्टीमा सदस्यता लिनेकाे लर्काे : केन्द्रीय सदस्य चाैधरी, News of Nepal

जनमत पार्टीमा सदस्यता लिने मधेसी जनताको लर्काे लागेको छ। मधेसी जनताले अाफ्नाे हकअधिकारका लागि जनमत पार्टी नै राम्रो र जनताको लागि कार्य गरिएको भन्दै धमाधम पार्टि सदस्यता लिरहेका छन । जनमत पार्टीको संगठन विस्तार कार्यक्रममा मधेसी जनताहरुले पार्टी सदस्यता हर्षाेउल्लासका साथ धमाधम लिरहेकाे पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीले बताए ।…