कपिलवस्तुको शिवराज-५, चन्द्रौटामा राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बहस कार्यक्रम गरि मनाईएको छ । “सामान्य् अवस्थामा वा कोभिड महामारीमा बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नारा सहित बाल अधिकार, बालश्रम निवारणका लागि वहस कार्यक्रम गरि बाल दिवस मनाइएको छ । व्यापार सघं कपिलवस्तुको सभा हलमा भएको कार्यक्रममा शिवराज नगरपालिकाका…