Press "Enter" to skip to content

Posts tagged as “Child labor in Nepal”

उद्योगहरूमा बाल श्रमिक खाेज्दै , News of Nepal

कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका इट्टा उद्योगहरुमा अनुगमन गरिएको छ । लामाे समयदेखि सञ्चालनमा रहेकाे फाइप स्टार इट्टा उद्योग, लोकप्रिय इट्टा उद्योग, एस.एम.भी र पन्चकन्या इट्टा उद्योगमा अनुगमन गर्दा बालश्रमिकहरु रहेको पाइएको छ । उद्योगहरुमा प्रायः भारतीय श्रमिक रहेकाले श्रमिकसँग आएका बालबालिकाहरु मजदुरका रुपमा प्रयोग भएकाे आकलन गर्न सकिन्छ ।…