कपिलवस्तुकाे एक इट्टा उद्योगमा बालबालिकालाई प्रयाेग गरिएको पाइएकाे छ । जिल्लाकाे विजयनगर गाउँपालिका वडा नं.६, खडैचा अवस्थित शिव इट्टा उद्योगमा दर्जनौं बालबालिकालाई बालश्रममा लगाइएकाे छ । उद्योग सञ्चालक सन्दिप माैर्यले बालश्रममा लगाउने अधिकांश ८ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेका छन् । बालबालिकाले १ हजार इट्टा बनाए वापत रू.…