छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित जिल्लाकाे बहादुरगञ्जमा अवस्थित अस्पतालले चालू अ.व. २०७८-०७९ को साउनदेखि पुस महिनासम्म गरेका समग्र गतिविधीहरुको बिहीबार समीक्षा गरिएको आयाेजकले जनाएको छ । जस अनुसार अस्पतालले ६ महिनाको अवधिमा…