चन्द्रौटा घटना घटेको चौधा बर्ष बितिसक्दा पिडितले न्याय पाएकाे छैनन् । विगतका बर्षहरुमा भाद्रको ३० गतेका दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आए पनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदैँ आइएको छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खाँको मृत्यु…