Press "Enter" to skip to content

Posts tagged as “Buddhi lake”

सौन्दर्य निर्माणको होड़ बाजीमा कपिलवस्तुमा बिधिवत थारु संग्रहालय, पार्क र भ्यु टावर बन्ने

प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल । “चार वर्ण छत्तीस जातकाे साझा फुलबारी” भन्ने भनाई नै काफी छ । विभिन्न कला, संस्कृति र भेषभुषाले सजिएकाे समुदाय नेपालमा पक्कै पनि नभएकाे हाेइन् । विदेशी तथा स्वादेशी आम मानिसको पर्यटकीय गन्तव्य क्षेत्र उल्लेख गर्ने हाे भने महिनाै घुमेर नसकिने अवस्था छ । अझै…